एकै गाउँका ४३ जनामा कोरोना
रसुवाको एकै गाउँमा ४३ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock २३ वैशाख २०७८ | १ मिनेट पाठ
रसुवाको एकै गाउँमा ४३ जनामा कोरोना संक्रमण
रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका एकै गाउँका ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ४६ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस