भीरबाट खसेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीय कमल कडरियाले जान...
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो।
रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। सोमवार बेलुका साढे ८ बजेतिर फुपुको घरबाट ससुराली जाँदै गरेका माडि गाउँपालिका ३ का २६ वर्षीय मनप्रशाद घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।