उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले विराटनगरस्थित रघुपति जुट मिल्सको हातामा उद्योगको क्षमता वृद्धिको लागि थप गर्न लागिएको भवनको शिलान्यास गरेका छन्।