मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार पुलनेर नं. नखुलेको ट्याक्टर पल्टेर दुर्घटना हुँदा नाम नखुलेका एक सदाको निधन भएको प्रहरीले जनाएको छ।
गाईघाटबाट नेपाल टेलिकमको चित्रे टावरका लागि सामान लिई लिम्चुङबुङतर्फ जाँदै गरेको स १ त ६८५८ न.को ट्याक्टर रौतामाई गाउँपालिक १ टाट्नेमा दुर्घट्नामा पर्दा सहचालक रौतामाई ७ का तुलबहादुर केप्छाकी मगरको ज...