इलाम-२ मा सुहाङको अग्रता
इलाम-२ मा सुहाङको अग्रता अझै बढ्यो,  पाँच हजार बढीको मतान्तर
राजनीति
Clock १७ वैशाख २०८१ | १ मिनेट पाठ
इलाम-२ मा सुहाङको अग्रता अझै बढ्यो, पाँच हजार बढीको मतान्तर
इलाम क्षेत्र २ को जारी मतगणनामा नेकपा (एमाले) का सुहाङ नेम्बाङ साढे पाँच हजार मतान्तरले अघि देखिएका छन्। क्षेत्र २ का ४२ वटा वडामध्ये २६ को गणना भइसक्दा सुहाङले १६ हजार २ सय १९ मत ल्याएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस