बजारले एक थरी क्षमता भएको जनशक्ति खोजिरहने तर शैक्षिक संस्थाहरुले त्यस अनुकुलको विद्यार्थी तयार गर्न नसकेको भन्दै माग र आपूर्तिबीच मेल खानुपर्नेमा जोड दिइएको हो।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड हुम्युनिटिले शुक्रबार गरेको विदाई कार्यक्रममा डा. झाले त्यसका लागि वढीमा दुई महिना...
सम्मानित हुनेमा सुभम झा, प्रियस साह, रामकृष्ण यादव र मन्दीप थापा रहेका छन्। उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, सुशील भगत, सोम निरौलाले सम्मान गरेका थिए...