जिल्लामा रहेका दुई उपमहानगरपालिकालगायत सबैजसो स्थानीय निकायले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेबाट बुझिन्छ, श्रमशील सुनसरी सुन्दर, सक्षम र सचेत पनि छ।
इटहरीको चौरास्त बजार क्षेत्रलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले सक्रियता बढाएको छ। केही समय अघि मात्र अस्तव्यस्त रहेको इटहरीको पार्किङ् व्यवस्थित गरेको थियो।
स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए। सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ।
डेढ दशकअघिसम्म इटहरी चोकभन्दा उत्तर धरानतर्फ सेनाको पूर्वी पृतना मुख्यालयदेखि माथि सडकछेउमा सामान्य स्तरका घर थिए। सडक दायाँबायाँ खेती गर्न गाडिएका पम्पसेट अहिले पनि कतैकतै भेटिन्छन्। यही सडकआपसासको क...