‘हामी सपना बुनेर आको, सपना टुटेर आउनुपरेको छ ! आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो । हामी बाँच्यौं तर हामीले जिन्दगीभरि मरीमरी बाँच्नुपर्ने भयो ।’
कसरी घर फर्कने भनेर प्रविणले प्रश्न सोधिरहन्छन् तर बाबु निमबहादुर अनुत्तरित हुन्छन्। ‘सरकारले पहल गर्दैछ’ भनेर आश्वासन दिने बाबु निमबहादुरसंग अरु जवाफ हुँदैन।
सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन...
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ।