करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत...
सोमबार बिहानदेखि दुवै नेताका अभिव्यक्तिले पार्टी विवाद निरूपण गर्न लागेका नेताहरू भने अप्ठेरोमा परेका छन्। दोस्रो पुस्ताका नेताहरूले संयम अपनाएर अभिव्यक्ति दिन गरेको आग्रहलाई दुवै नेताले उल्लंघन गरेका...