सरकार विघटन भैरहने स्थिति रहिरह्यो भने त्यसले देश र जनता कसैको पनि भलाइ गर्दैन। सबैतिर अस्थिरता बढ्दै जानेछ। यस स्थितिमा भरपर्दा, महत्वपूर्ण र दीर्घकालीन कार्यहरू कार्यान्वयन हुन सक्ने छैनन्। यसप्रति...
२०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो। सरकारको नेतृत्व गर्ने विषयमा बिपी र सुवर्णशमशेर राणाबीच विवाद भयो। बिपी प्रधानमन्त्री बने। तर बिपी नेतृत्वको सरकारलाई तत्कालीन राजा...
६० वर्षको इतिहासमा चितवनमा उहाँले हँसिया हथौडामा भोट हाल्न लगाउनुभयो। कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन। हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ?
‘संसद् विघटन असंवैधानिक भएको भन्नेहरूलाई एकपल्ट संविधान पढ्न आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद्को ६४ प्रतिशतको सर्वसम्मत प्रधानमन्त्री म हुँ, देशको समय बर्बाद हुने भयो, मलाई काम गर्न दिएनन्...