सर्लाही कौडेना गाउँपालिकाका युवाहरु 'नो रोड, नो भोट' भन्दै सडक आन्दोलनमा उत्रेका छन्। सडक नबनेको भन्दै युवाहरुले सदर्लाही क्षेत्र नम्बर २ का उम्मेदवारहरुलाई समेत गाउँ पस्नमा रोक लगाएका हुन्।
सहमतिमा संविधान बमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने उल्लेख छ।
आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले प्रतिगमनविरुद्ध चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने भएको छ। आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजन...
जिल्ला अस्पताल कलैयाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू जोखिम भत्ताको माग गर्दै पाँच दिनदेखि आन्दोलनमा रहेका छन्। कोरोना महामारीको समयमा खटिएको बेलाको जोखिम भत्ता नदिइएको भन्दै उनीहरू मंगलबारदेखि अस्पता...