नेपालको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिका पक्षधर भट्ट सरले कलेजमा शिक्षक मात्र नभई जीवन र जगत्लाई बुझ्न सक्ने विद्यार्थी पनि उत्पादन गरे। चेतना भरे। क्याम्पसबाट सीधै वासस्थान नफर्की समाजमा पु...
लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।