ताप्लेजुङका अग्नि पीडितलाई अमेरिकाबाट पनि सहयोग जुट्न थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भई हाल अमेरिकामा बस्दै आएका पुष्कर बरालको अगुवाईमा अग्नि पीडितका लागि राहत संकलन सुरु भएको छ...
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले फुङ्लिङका अग्नि पीडितलाई झण्डै ७ लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी किराँत याक्थुङ कलाकार मञ्च फुङ्लिङले करिव ५८ हजार रुपैयाँ वितरण गरेको छ ।