बंगलादेशका लागि ओपनर मोहम्मद नाइमले ६२ र मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान गरे। नाइम र लिट्टन दासले पहिलो विकेटका लागि ४० रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए।
हेटमायरले ३६ बलमा ६१ रन बनाउँदा दुई चौका र चार छक्का हिर्काए । उनले भेट्रान अलराउन्डर ड्वाने ब्राभोको पनि बलियो साथ पाए । जसको मद्दतमा यो जोडीले चौथो विकेटका लागि ४७ बलमा १ सय ३ रनको बलियो साझेदारी गर...