आक्रमणबाट महिलाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
समाज
Clock ०८ चैत्र २०७७ | १ मिनेट पाठ
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस