कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएको हुन सक्ने आशंकामा शुक्रबार दिउँसो भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका युवकको शनिबार बिहान मृत्यु भएको छ ।
प्रदेश दुई सरकारले कोरोना भाइरसबाट संक्रमित राख्नका लागि सर्लाहीमा आइसोलेसन वार्ड तयार पारेको छ । प्रादेशिक अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल लगायत ठाउँहरुमा वार्ड अभाव भएपछि प्रदेश सरकारले...