आइसिसी विश्वकप लिग–२क्रिकेटमा नेपाल नामिबयासंग ८६ रनले पराजित भएको छ । जितको लागि २७६ रनको लक्ष्य पाएको नेपालले ४६ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर जम्मा १८९ रन मात्र बनाउदै खेल ८६ रनले हार्न पुगेको ह...
आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।
तीन युवा ब्याट्सम्यान आसिफ शेख, देव खनाल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। आसिफले ६१ रन, देवले ५४ रन र रोहितले ६४ रनको योगदान दिए।