नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको बताए।
यसै समूहबाट आफ्नो अन्तिम खेलमा आयरल्यान्डमाथि एडिलेडमा जित निकाल्दै न्युजिल्यान्ड अन्तिम चारमा पुगिसकेको छ र अब इङ्ल्यान्ड या अस्ट्रेलियामध्ये एक टोलीले अन्तिम चारमा स्थान बनाउनेछ।
तेस्रो विकेटका लागि डुसेन र मारक्रमले अविजित ८३ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो जितको स्वाद चाखेको हो। शनिबार पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको...