प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यसै गरी काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको छ।
लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान...
वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको...
रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिक...
अविरल वर्षाका कारण शनिबार धनकुटाको सहिदभूमी गाँउपालिका– ६ आखिसल्लामा पहिरोले घर बगाएको छ । गाँउपालिकाको वडा नं ६ बस्ने मान बहादुर राना मगरको ढुंगा माटो र फुसको छाना भएको १ तले घर आज १२ : ३० को समयमा...
अविरल वर्षाका कारण पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारीसाधन रोकिएका थिए । कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै तीन दर्जन भन्दा बढी ठाँउमा पहिरो...
अविरल वर्षाका कारण गुल्मीमा पहिरोले पुरिएर दुई जनाको मृत्यू भएको छ, भने एक जना वेपत्ता छन्। अविरल वर्षापछि पहिरोले बगाउँदा गुल्मी इस्मा गाउँपालिका–१ मा दुई बच्चाको मृत्यू भएको हो । बसन्त सारुका १६ मह...