अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजार सम्वन्धि कारोबार सूरु गर्न निर्देशन दिएका छन् । आईतबार नेपाल धितोपत्र बोर्ड (सेवोन)को २८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कोभिड–१९ का...