नेताहरूको बुद्धिमत्तापूर्ण व्यवहार नहुनुलाई नेपालसँगको सम्बन्धमै पुनरवलोकन गर्ने स्थितिका रूपमा चित्रण गर्नु अमेरिकी अधिकारीको बढ्ता प्रतिक्रियाका रूपमा लिनुपर्ने हुन्छ।
हाल माल्दिभ्स भ्रमणमा रहेका उनी बुधबार काठमाडाैँ आउने कार्यक्रम रहेको छ। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतका उच्च सरकारी अधिकारीलाई भेटने क...