अभियन्ता डा. गोविन्द केसी
डा.केसी भन्छन्: म मरिदिए हुन्थ्यो भएको छ, स्वास्थ्य सुधार भएपछि पुन अनसन बस्छु
समाज
Clock ०२ पौष २०८० | ४ मिनेट पाठ
डा.केसी भन्छन्: म मरिदिए हुन्थ्यो भएको छ, स्वास्थ्य सुधार भएपछि पुन अनसन बस्छु
आफ्ना माग नपुरा नभएसम्म अन्तिम सम्म लडिराख्ने उल्लेख गर्दै डा. केसीले स्वास्थ्य सुधार हुने बित्तिकै अनसन बस्ने बताएका छन्।
Whatsapp
डा.गोविन्द केसीले तोडे अनसन
समाज
Clock ०२ पौष २०८० | १ मिनेट पाठ
डा.गोविन्द केसीले तोडे अनसन
अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन्।
Whatsapp
धनगढीको धर्मशालाबाट सुरु गरे डा.केसीले सत्याग्रह
समाज
Clock २९ मंसिर २०८० | ३ मिनेट पाठ
धनगढीको धर्मशालाबाट सुरु गरे डा.केसीले सत्याग्रह
गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन्।
Whatsapp
स्वास्थ्यमन्त्रीले नेपालमा डाक्टर र नर्स पढ्न  पाएनन् भन्नु भ्रामक: डा. गोविन्द केसी
समाज
Clock २४ असोज २०८० | १ मिनेट पाठ
स्वास्थ्यमन्त्रीले नेपालमा डाक्टर र नर्स पढ्न पाएनन् भन्नु भ्रामक: डा. गोविन्द...
अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् भन्नु भ्रामक रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस