पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ। यसअघि जेठ १० गते हुने भनिएको भेला प्रधानमन्त्री नआउँदा स्थगित भएको थियो। अहिले फेरि अन्तरप्रदेश भेलाको तयारी भएको गण्डकी प्रदेश सरकारले बताए...
पोखरामा बुधबार हुने भनिएको सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थागित भएको छ। प्रधानमन्त्रीलाई दवाब दिन हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको हो।