पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ। सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्।
कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गर...