ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालका प्रतिनिधिको रोहवरमा पूर्वमन्त्री भट्टराईले २१ लाख रुपैयाँ मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बुलाई हस्तान्तरण गरेका छन् ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्य मेवा जलविद्युत् परियोजनाले खाना पकाउने ग्यास सिलिण्डर तथा ग्यास चुल्हो सहयोग गरेका छन्।
जुम्ला तिला गाउँपालिका–७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो। बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय। आगलागी भएको टुलुटुलु हेरि...
दसैंको टीकाकै दिन आगलागीले घर गुमाएका तत्कालिन संविधान सभाका सदस्य सञ्चपाल मादेनको परिवारलाई मादेन फेन्दुवा जनकल्याण केन्द्रको अगुवाइमा संकलित ६९ हजार रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ।