आयात भएका सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनका अनुसार चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र मास्क मंगलबार नै मन्त्रालयमा पठाइने छ।
कोभिड–१९को उपचारमा अक्सिजन सिलिन्डर अभाव भैरहेको बेला निजी क्षेत्रले थप सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात गरेको छ। नेपाल एलपी ग्यास संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन ग्यास ल्या...
अस्पताललाई १० थान अक्सिजन सिलिन्डर, २ सय थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), १० लिटर सेनिटाइजर, १ हजार थान सर्जिकल मास्क, १० थान डेड बडी ब्याग, २० थान अक्सिजन प्रग र १० थान भेन्ट्री मास्क प्रद...
स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा बाँकी एक हजार ६०० अक्सिजन सिलिन्डर लिन निगमको जहाज चीनको राजधानी बेइजिङ जान लागेको हो।