मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन, मैले रमाउने खुसीहरूमा तिम्रो नजर किन। मेरो पनि जिन्दगी हो अलिकति बाँच्नु छ, मैले लगाउने ती रंगहरूमा तिम्रो नजर किन।
आफ्नै आमाको चौटा लुछिंदा तिम्रो साहसको धारिलो हतियारमा कसरी खिया लाग्यो? तिमीभित्रको त्यो देशभक्तिको सागर
कसले सुकायो, कसरी सुक्यो? यही प्रश्न मेरो विश्वासले मसित गर्दै निहुँ खोजिरहेछ म के जवाफ दि...
दक्ष जनशक्ति उत्पादन गर्न सरकारले लगानी गरेकै छ, तर, कर्मचारीले दुर्गम ठाउँभन्दा सुगम ठाउँ हेरेकै छ। अधिकार सँगसँगै कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि ! बच्चालाई उमेर अनुसारको संस्कार, शिक्षा र जिम्...
कहिलेकाहीँ चिन्ता लाग्छ मेरो एक्लो चिन्ताले कसैले नसुनेको चिन्ताले वा कानका जाली यथावत् बोकेर श्रवणशक्ति गुमाएकाहरूसंग जोडले चिच्याउँदा मेरो चिच्याहट खेर जाने त होइन भन्ने आशंकाले के म बोल्न बन्द गरि...
सात वर्षको छोराले सजिलै उत्तर दियो – बाबा हाम्रो स्कुलको प्रिन्सिपल आफूलाई हिरो ठान्छ। त्यसैले मैले साथीहरूलाई बहिष्कार गरौँ भने। आज स्कुल नगएर हामीले प्रिन्सिपललाई बहिष्कार गरेका छौँ।
‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ
तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’
मृत्युु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा...
फेरि अर्को सूर्योदयको प्रतीक्षामा सङ्लो आकाशको खोजी हुन्छ एउटा निस्पट्ट अँध्यारोपछि नै एक मुठी उज्यालोमा सुन्दर मुस्कान भरिएको बिहानी अलिकति खुसीको खोजीमा हिंड्न खोज्छ यो मन।
यो घर, आमा हुँदासम्म त थामिने हो थाम झ्यालढोका ढकमक्क ढाकेर कहिले फर्किने हुन् आमाले पालेको अजम्बरी खुसी आशै आशले तानेको यो उमेरको ढोका बन्द हुने बेला भो यो जीर्ण घरले कतिञ्जेल देला भर।