उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्र...
सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचन भएका ५ स्थान मध्यमा एक गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले जितेको छ भने ४ वटा वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।