चितवनको माडी नगरपालिका वडा नम्बर १ स्थित शिखारीपुरका सुरज महतोले खसी बेच्न ठिक्क पारेका थिए। घरखर्च चलाउन हुर्काएको खसी उनले बेच्न भने पाएनन्। राति सुतिरहेको अवस्थामा बाघले खोरबाट नै खसी थुतेर लग्यो।...
बाघको आक्रमणबाट बाँकेमा एक वृद्धा मारिएकी छिन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया...
पोस्टमार्टमबाट आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमार्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले सो बाघ घाइते र भोको रहेको पाइएको बताए।
टीकापुर बजार नजिकैको बस्तीमा बाघको आक्रमण बढेको छ। बाघले गए राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको छ।