#the farmer
बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण
समाज
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण
समयमै रोपाइँ हुनु र बाली भित्र्याउँदा वर्षा नहुनुले बाँकेमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। अपेक्षाकृत रुपमा धान उत्पादन हुँदा यहाँका किसान उत्साहित भएका छन्।
Whatsapp
खोकनाका किसानलाई धान भित्र्याउने चटारो: उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो
समाज
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
खोकनाका किसानलाई धान भित्र्याउने चटारो: उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको...
तिहार सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धान बाली भित्र्याउने चटारो छ।
Whatsapp
किसानलाई गहुँ छर्ने चटारो
समाज
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
किसानलाई गहुँ छर्ने चटारो
यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ। उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पुर्‍याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म...
Whatsapp
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा
समाज
Clock ०२ जेष्ठ २०८१ | ३ मिनेट पाठ
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ।
Whatsapp
किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
समाज
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।
Whatsapp
किसानलाई मौरीसहितको घार वितरण
समाज
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
किसानलाई मौरीसहितको घार वितरण
तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस