सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सहरी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना गरेका छन्। आइतबार (आज) संसद्मा जारी मन्त्रालयको विनियोजित बजेटमाथि बोल्दै थापाले उनको आलोचना गरेका हुन्।
जीतको उन्माद आरोपमा उनले लेखेका छन्, ‘जहाँसम्म जितको उन्माद भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जिवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके...
रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रस्ताव गर्ने प्रतिवेदन बनाउने विशेष संसदीय समितिका सभपाति सूर्य थापाले लामिछानेले सुरुमा सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलेको बताएका छन्।