#snowfall
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
समाज
Clock ०५ फागुन २०८१ | २ मिनेट पाठ
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ।
Whatsapp
मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
समाज
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षा र हिमपात हुँदा जनजीवन प्रविभात भएको छ।
Whatsapp
अमेरिकामा दशककै भारी हिमपात, सात राज्यमा संकटकाल घोषणा
अन्तर्राष्ट्रिय
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
अमेरिकामा दशककै भारी हिमपात, सात राज्यमा संकटकाल घोषणा
अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ।
Whatsapp
दशककै सबैभन्दा खराब हिमपातको डरले काँपिरहेको अमेरिका
अन्तर्राष्ट्रिय
Clock २१ पौष २०८१ | १ मिनेट पाठ
दशककै सबैभन्दा खराब हिमपातको डरले काँपिरहेको अमेरिका
अमेरिका यस दशककै सबैभन्दा भीषण हिमपातको डरसँगै तयारीमा जुटेको छ।
Whatsapp
हुम्लामा तीन दिनदेखि लगातार हिमपात
समाज
Clock १४ पौष २०८१ | १ मिनेट पाठ
हुम्लामा तीन दिनदेखि लगातार हिमपात
हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ।
Whatsapp
हुम्लामा तेस्रो हिमपात, दुई फिटसम्म जम्यो हिउँ
समाज
Clock १३ पौष २०८१ | १ मिनेट पाठ
हुम्लामा तेस्रो हिमपात, दुई फिटसम्म जम्यो हिउँ
हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ।
Whatsapp
हुम्लामा हिमपात : जनजीवन प्रभावित, हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
समाज
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
हुम्लामा हिमपात : जनजीवन प्रभावित, हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन आग...
हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्।
Whatsapp
आज यी प्रदेशमा वर्षासँगै हिमपातको डर, सतर्कता अपनाउन विभागको अनुरोध
समाज
Clock ०७ मंसिर २०८१ | १ मिनेट पाठ
आज यी प्रदेशमा वर्षासँगै हिमपातको डर, सतर्कता अपनाउन विभागको अनुरोध
हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस