#sherbahadur deuba
नेपालमा सुन पूराका पूरा आउन दिनुपर्छ, रोक्नु बदमासीपूर्ण कुरा हो : देउवा
राजनीति
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेपालमा सुन पूराका पूरा आउन दिनुपर्छ, रोक्नु बदमासीपूर्ण कुरा हो : देउवा
नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले नेपालमा सुन खोल्नुपर्ने बताएका छन्। मङ्गलबार (आज) पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
Whatsapp
जातीय भेदभाव र छूवाछुतको व्यवहारले हाम्रो समाजलाई विकृत बनाएको छ : देउवा
समाज
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
जातीय भेदभाव र छूवाछुतको व्यवहारले हाम्रो समाजलाई विकृत बनाएको छ : देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातीय भेदभाव र छूवाछुतले नेपाली समाजलाई विकृत बनाएको बताएका छन्।
Whatsapp
लेखकको गृहमन्त्री पद ‘होल्ड’ गर्न चाहन्छन् देउवा !
राजनीति
Clock २० जेष्ठ २०८२ | ५ मिनेट पाठ
लेखकको गृहमन्त्री पद ‘होल्ड’ गर्न चाहन्छन् देउवा !
के भनिन्छ भने प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा गृहमन्त्री लेखकलाई राजीनामा नगराउने सहमति बनेको छ।
Whatsapp
प्रधानमन्त्री ओली र दाहालबीच सवाल-जवाफ हुँदा देउवा मुसुमुसु
राजनीति
Clock १९ जेष्ठ २०८२ | ३ मिनेट पाठ
प्रधानमन्त्री ओली र दाहालबीच सवाल-जवाफ हुँदा देउवा मुसुमुसु
संसद्को जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैँ जुटेका छन्। सभामुख देवराज घिमिरेले आफ्नो तहमा पर्याप्त प्रयास गरेपछि पनि गतिरोध नसुल्झिएपछि प्रधानमन्त्री ओली आफैँ तातिएका हुन्। तर,...
Whatsapp
देउवाले कांग्रेसलाई एमालेमा 'मर्ज' गराउँछु भनेर कसम खाएको सिंहको आरोप
राजनीति
Clock ०४ जेष्ठ २०८२ | २ मिनेट पाठ
देउवाले कांग्रेसलाई एमालेमा 'मर्ज' गराउँछु भनेर कसम खाएको सिंहको आरोप
सांसद अमरेशकुमार सिंहले शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई नेकपा (एमाले) मा 'मर्ज' गराउनका लागि कसम खाएको आरोप लगाएका छन्।
Whatsapp
जनार्दनले भेटे देउवा
राजनीति
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
जनार्दनले भेटे देउवा
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस