प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन्।
आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नेछन्।