नेपाल पूर्वसशस्त्र प्रहरी संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोरालाई सम्मान गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा सगरमाथाको क्याम्प टू पुगेका छन्। गत वैशाख १७ गते आवश्यक तालिम सकाएका शर्मा क्याम वान् हुँदै टू पुगेका हुन्।
जेठ ४ गते बिहान ९:२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी नि...
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको ७ सदस्यीय टोली सगरमाथाको खुम्बु हिमनदीको हिउँ ‘पग्लिने बिन्दु (मेल्टिङ पोइन्ट) तर्फ किन उन्मुख छ भनेर पत्ता लगाउन शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ। चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा रोकिएको हो।
पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्...