नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन्।
युक्रेनको राजधानी किभपछिको दोस्रो ठुलो सहर खारकिभ र वरपरका क्षेत्रमा रुसले भीषण आक्रमण थालेको छ। रुसको सीमा नजिकै युक्रेनको उत्तरपूर्वी क्षेत्रस्थित सहर खारकिभ कब्जा गर्न रुसले भीषण बमबारी गर्न थालेको...