#road
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण
समाज
Clock ०५ फागुन २०८१ | २ मिनेट पाठ
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ।
Whatsapp
चार वर्षदेखि ठेकेदार बेपत्ता, ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र
समाज
Clock २५ मंसिर २०८१ | २ मिनेट पाठ
चार वर्षदेखि ठेकेदार बेपत्ता, ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र
पटकपटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो।
Whatsapp
सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्र्याक खोल्न बन्द
समाज
Clock ०४ मंसिर २०८१ | २ मिनेट पाठ
सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्र्याक खोल्न बन्द
नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताएका छन्। अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको...
Whatsapp
३३ स्थानमा सडक अवरुद्ध
समाज
Clock १६ असोज २०८१ | १ मिनेट पाठ
३३ स्थानमा सडक अवरुद्ध
गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म लगातार भएको वर्षाले क्षति पुर्‍याएकामध्ये ११ वटा राजमार्गको विभिन्न ३३ स्थानमा मंगलबार साँझसम्म पनि अवरोध पन्छाउन सकिएको छैन।
Whatsapp
सडक यातायात क्रमशः सहजतातर्फ
समाज
Clock १५ असोज २०८१ | २ मिनेट पाठ
सडक यातायात क्रमशः सहजतातर्फ
केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ।
Whatsapp
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन
समाज
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन
शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन्।
Whatsapp
काठमाडौं महानगरको कार्यालय नजिकै सडक भासिएपछि आवागमन ठप्प
समाज
Clock २५ साउन २०८१ | १ मिनेट पाठ
काठमाडौं महानगरको कार्यालय नजिकै सडक भासिएपछि आवागमन ठप्प
महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक गएराति भासिएको महानगर प्रहरीले बताएको छ।
Whatsapp
काभ्रेका सडकको यात्रा जोखिमपूर्ण
समाज
Clock २३ साउन २०८१ | १ मिनेट पाठ
काभ्रेका सडकको यात्रा जोखिमपूर्ण
काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।
Whatsapp
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र
अर्थ
Clock १३ साउन २०८१ | १ मिनेट पाठ
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र
समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ। चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन्।
Whatsapp
गाउँमा सायद पहिरो गयो कि !
विचार
Clock ०२ साउन २०८१ | ४ मिनेट पाठ
गाउँमा सायद पहिरो गयो कि !
गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्‍याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस