नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पश्चिम नेपालमा तीन दिन रहे । सुर्खेत, बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा उनले विभिन्न खबरदारी कार्यक्रममा मात्र सहभागी भएनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् ।
सरकार आफ्नालाई बचाएर विपक्षीलाई फसाउँदै प्रतिशोध साँध्ने काममा लागेको पनि दाहालले दाबी गरे । ‘तपाईँ हामी सोझा भए फसाउँछन् । त्यसैले हामी चलाख हुनै पर्छ,’ दाहालले भने ।
दाहालले आफ्नो धारणा राखे लगतै कांग्रेस महामन्त्री गगन थापाले ठट्टा गर्दै भने, 'धन्यवाद का लागि बैठक नै बोलाऊ न त।' त्यसपछि भने बैठक हलमा हाँसो गुज्जियो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आसन्न उपनिर्वाचन सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताएका छन्।
यस्तोमा वृहत् शान्ति सम्झौताका १८ वर्ष पुगेको अवसरमा शान्ति सम्झौताका एक पक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले बुधवार एक भिडिओ वक्तव्य दिएका छन् । सामाजिक सञ्जालमार्फत दिएको वक्तव्यमा उनले शान्...