‘अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने होकि भन्ने दिवास्वप्नमा छन्। र, त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्।’
नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय तथा...
यही कारण आफू सरकार ढाल्न तिर नलागेको दाहालको थप दाबी थियो । ‘हामीले धेरै बल नै गर्नुपर्दैन । यो सरकार अन्ततः ढल्नु नै छ। मैले मिति पनि तोक्न ठिक हुन्न । कांग्रेस संस्थापन पक्षकै नेताहरू असन्तुष्ट छन्,...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माघी/माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताएका छन्।
उनले आज कोदारी मार्गको सुकुटेदेखि बलेफीसम्म मर्निङ वाक गरेको तस्बिर सार्वजनिक गर्दै यस क्षेत्रको पुनर्निर्माणमा ध्यान दिन सरकारको पुनः ध्यानाकर्षण गराएको जनाएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भयो।