#portugal
बहुमतविनाको चुनावले पोल्याण्ड र पोर्चुगलमा राजनीतिक अनिश्चितता
अन्तर्राष्ट्रिय
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
बहुमतविनाको चुनावले पोल्याण्ड र पोर्चुगलमा राजनीतिक अनिश्चितता
यसैगरी, पोर्चुगलको संसदीय चुनावमा सत्तारुढ डेमोक्रेटिक एलायन्स (एडी) ले ३२.७ प्रतिशत मत ल्याएर पहिलो स्थान लिएको छ।
Whatsapp
पोर्चुगलमा अवैतनिक दूतावास बन्द हुँदा नेपाली श्रमिक मारमा
प्रवास
Clock १३ भदौ २०८१ | ५ मिनेट पाठ
पोर्चुगलमा अवैतनिक दूतावास बन्द हुँदा नेपाली श्रमिक मारमा
पोर्चुगलको राजधानी लिस्बनमा रहेको अवैतनिक महावाणिज्य दूतावास सेवा बन्द भएपछि त्यहाँ पुगेका नेपाली कन्सुलर सेवा पाउन नसक्दा अप्ठ्यारोमा परेका छन्।
Whatsapp
कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
प्रवास
Clock ०८ भदौ २०८१ | २ मिनेट पाठ
कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ।
Whatsapp
पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट  सात करोड राजस्व सङ्कलन
समाज
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट सात करोड राजस्व सङ्कलन
विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ।
Whatsapp
पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा
खेल
Clock १९ असार २०८१ | १ मिनेट पाठ
पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा
पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।
Whatsapp
युरोकप २०२४ः बेल्जियमको पहिलो जित, पोर्चुगल अन्तिम १६ मा प्रवेश
खेल
Clock १० असार २०८१ | १ मिनेट पाठ
युरोकप २०२४ः बेल्जियमको पहिलो जित, पोर्चुगल अन्तिम १६ मा प्रवेश
समूह ‘एफ’ अन्तर्गत शनिवार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो। जितसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस