#pashupatinath
बाला चतुर्दशी पर्व: देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
बाला चतुर्दशी पर्व: देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो
शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ।
Whatsapp
बाला चतुर्दशीको सम्पूर्ण तयारी पूरा,पशुपतिनाथमा पितृको सम्झनामा आज साँझ बत्ती बालिने
समाज
Clock १४ मंसिर २०८१ | २ मिनेट पाठ
बाला चतुर्दशीको सम्पूर्ण तयारी पूरा,पशुपतिनाथमा पितृको सम्झनामा आज साँझ बत्ती बा...
यो वर्ष शुक्रबार बत्ती बाल्नुपर्ने र शनिबार बिहान शतबीज छर्नुपर्ने पञ्चांगमा उल्लेख छ।
Whatsapp
झरीले पनि नरोकिएका श्रद्धालुहरू (तस्बिरसहित)
फोटो फिचर
Clock ०७ साउन २०८१ | १ मिनेट पाठ
झरीले पनि नरोकिएका श्रद्धालुहरू (तस्बिरसहित)
आजबाट साउने सोमवार सुरु भएको छ। सोमवार सुरु भएसँगै पशुपतिनाथमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
Whatsapp
साउने सोमवार आजबाटः पशुपतिनाथका चारवटै ढोका भक्तजनका लागि खोलिए
समाज
Clock ०७ साउन २०८१ | २ मिनेट पाठ
साउने सोमवार आजबाटः पशुपतिनाथका चारवटै ढोका भक्तजनका लागि खोलिए
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ। यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।
Whatsapp
पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु हुँदै
समाज
Clock ०१ साउन २०८१ | १ मिनेट पाठ
पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु हुँदै
पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस