#parliament of nepal
प्रतिनिधिसभा बैठकको समय सर्‍यो
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रतिनिधिसभा बैठकको समय सर्‍यो
दिउँसो १ः१० मिनेटमा आधा घण्टाका लागि भन्दै स्थगित भएको बैठक सहमति जुट्न नसकेपछि सूचना टाँसेर पुनः ३ः३० बजेका लागि सारिएको हो ।
Whatsapp
प्रतिनिधि सभा बैठकको समय सर्‍यो
राजनीति
Clock १८ साउन २०८१ | १ मिनेट पाठ
प्रतिनिधि सभा बैठकको समय सर्‍यो
साउन २० गते सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि सोही दिनका लागि बोलाइएको बैठक एक दिनपछि बस्ने गरी सरेको हो।
Whatsapp
संसद बैठक बस्दै
राजनीति
Clock २८ असार २०८१ | १ मिनेट पाठ
संसद बैठक बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो चार बजेका लागि बोलाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस