एक महिनादेखि १० डिआइजीको पद रिक्त रहेकाले नयाँ बढुवा गरेर मात्रै कर्णालीमा पठाउने तयारीमा गृह रहेको छ। तर बढुवा कहिले हुन्छ भन्ने अझै टुंगो लागिसकेको छैन।
नेपाल प्रहरीमा एक वर्षको अवधिमा आठजना एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवा र अवकाशमा जाँदा एसएसपी, एसपी र डिएसपीका आकांक्षी चार महिनादेखि बढुवाको प्रतीक्षामा छन्।
नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ भन्ने नारा ल्याएको धेरै भयो। त्यो कति प्रभावकारी भयो या भएन, लेखाजोखा पछि गरौँला। तर हालै सामाजिक सञ्जालमा भाइरल एक भिडियोले भने प्रहरी र नागरिक मिले शान्ति जोगिन्छ भ...