#nepalicricket
विश्वकप क्रिकेट छनोटः नेपाल र कुवेत एकै समूहमा
खेल
Clock २६ असार २०८२ | १ मिनेट पाठ
विश्वकप क्रिकेट छनोटः नेपाल र कुवेत एकै समूहमा
हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
Whatsapp
एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट : लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा
खेल
Clock १५ असार २०८२ | १ मिनेट पाठ
एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट : लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा
नेपालले समूह चरणमा यसअघि सिंगापुर र जापानलाई पराजित गरेको हो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अब भुटानसँग खेल्नेछ ।
Whatsapp
स्कटल्यान्डविरुद्ध टस हारेर पहिला बलिङ गर्दे नेपाल
खेल
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
स्कटल्यान्डविरुद्ध टस हारेर पहिला बलिङ गर्दे नेपाल
स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्याण्डले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
Whatsapp
टी-२० आईमा भिम सार्कीको डेब्यू, आशिफ र आरिफको पुनरागमन
खेल
Clock ०५ असार २०८२ | १ मिनेट पाठ
टी-२० आईमा भिम सार्कीको डेब्यू, आशिफ र आरिफको पुनरागमन
उनी नेपालबाट अन्तर्राष्ट्रिय टी-२० खेल्ने ५२औं खेलाडी बनेका छन् ।
Whatsapp
त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो
खेल
Clock ०५ असार २०८२ | १ मिनेट पाठ
त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो
स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।
Whatsapp
त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचौ विकेट
खेल
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचौ विकेट
विष्फोटक सुरुवात गरेको डच टोलीले १३ ओभरको समाप्तिमा ९३ रन जोड्दा ५ विकेट गुमाएको छ ।
Whatsapp
त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपाल बलिङमा, रुपेश र किरणको डेब्यू
खेल
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपाल बलिङमा, रुपेश र किरणको डेब्य...
नेपाली टिममा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन् ।
Whatsapp
त्रिदेशीय टी-२० शृंखला : आफ्नो एक सयौं खेलमा नेपाल नेदरल्याण्ड्ससँग भिड्दै
खेल
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
त्रिदेशीय टी-२० शृंखला : आफ्नो एक सयौं खेलमा नेपाल नेदरल्याण्ड्ससँग भिड्दै
टी-२० क्रिकेटमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको यो एक सयौं खेल हो । नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङसँग खेल्दै अन्तर्राष्ट्रिय टी-२० को सुरुवात गरेको थियो ।
Whatsapp
सन्दीप भन्छ्न्ः क्रिकेट र देशबाट टाढा जान्न, नेपालका लागि खेलिराख्छु
खेल
Clock ३१ वैशाख २०८२ | १ मिनेट पाठ
सन्दीप भन्छ्न्ः क्रिकेट र देशबाट टाढा जान्न, नेपालका लागि खेलिराख्छु
देशप्रतिको निष्ठा र खेलप्रतिको मेरो जोश सधैं प्रत्येक कदमको मूलमा रहने पनि सन्दीपले लेखेका छन्।
Whatsapp
एसिसी महिला यू–१९ एसिया कपः भारतविरुद्ध सम्हालिएर ब्याटिङ गर्दै नेपाल
खेल
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
एसिसी महिला यू–१९ एसिया कपः भारतविरुद्ध सम्हालिएर ब्याटिङ गर्दै नेपाल
मलेसियाको क्वालालम्पुरमा जारी एसिसी महिला यू–१९ एसिया कप क्रिकेटमा अहिले नेपाली टोलीको प्रतिस्पर्धा भारतीय टोलीसँग भइरहेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस