#murder
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
समाज
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु
समाज
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु
पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्।
Whatsapp
पूर्व असईले घाँटी रेटेर श्रीमतीको हत्या गरे
समाज
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
पूर्व असईले घाँटी रेटेर श्रीमतीको हत्या गरे
पछिल्लो समय नरेन्द्रले मदिरा सेवन गरि परिवारमा झगडा गर्ने गरेको छिमेकीको भनाई छ।
Whatsapp
प्रेमिकाको हत्या गर्ने प्रेमीसहित तीन जना पक्राउ
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
प्रेमिकाको हत्या गर्ने प्रेमीसहित तीन जना पक्राउ
बिहे गर्ने विषयमा विवाद हुँदा राम ललितले साथीको सहयोगमा हत्या गरेको प्रहरीको प्रारम्भिक आशंका छ।
Whatsapp
क्याम्पस प्रमुखको हत्याका मुख्य अभियुक्त ६ महिनापछि पक्राउ
समाज
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
क्याम्पस प्रमुखको हत्याका मुख्य अभियुक्त ६ महिनापछि पक्राउ
फरार कुशवाहा बिराटनगरमा खेतीपाती गरेर बसेको सूचना पाए पछि उनलाई पक्राउ गर्न सकिएको बाराका प्रहरी प्रमुख खड्काले बताए।
Whatsapp
आफ्नै साथीलाई बेल्चाले हानेर हत्या
समाज
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
आफ्नै साथीलाई बेल्चाले हानेर हत्या
३४ वर्षिय अम्बरबहादुर लोप्चनले सहकर्मी ५० वर्षिय जीतबहादुर मोक्तानलाई गएराति बेल्चाले हानेर हत्या गरेका हुन्।
Whatsapp
बञ्चरोले हानेर श्रीमतीको हत्या
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
बञ्चरोले हानेर श्रीमतीको हत्या
हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Whatsapp
जग्गाका विषयमा भनाभन हुँदा झापामा एक युवाको मृत्यु
समाज
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
जग्गाका विषयमा भनाभन हुँदा झापामा एक युवाको मृत्यु
घटनास्थलमा रहेका केही ब्याक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले बतायो। उनीहरुको नाम खुलाइएको छैन।
Whatsapp
१४ वर्षीया किशोरीको हत्या आरोपमा स्थानीय व्यापारी पक्राउ
समाज
Clock २८ असोज २०८१ | १ मिनेट पाठ
१४ वर्षीया किशोरीको हत्या आरोपमा स्थानीय व्यापारी पक्राउ
डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्।
Whatsapp
कोहलपुरमा टाउको बिनाको पुरुषको शव भेटियो
समाज
Clock २७ असोज २०८१ | १ मिनेट पाठ
कोहलपुरमा टाउको बिनाको पुरुषको शव भेटियो
घरदेखि करिब ५०० मिटर टाढा उनको शव फेला परेको थियो।राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस