पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार ख्वाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन्।
कात्तिक शुक्ल पञ्चमी तिथिदेखि पूर्णिमासम्म मनाइने यो लोकपर्वमा दिदीबहिनीले प्रत्येक साँझ टोलटोलमा गीत, भजनकीर्तन गर्दै हर्षोल्लास साथ सामाचकेवा नचाउँछन् ।
तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, घाट निर्माण र शृङ्गारका विभिन्न तयारी भइरहेका छन्।
शास्त्रीय रूपमा दुर्गालाई आदिशक्ति, महिषासुर मर्दिनीजस्ता नाम दिइए पनि मिथिलावासीका लागि दुर्गा सीताजस्तै चेलीबेटी हुन्। जसलाई पूजापाठ अर्थात् श्रद्धासँगै चेलीजस्तै माया, स्नेह पनि गरिन्छ। अर्को शब्दम...
षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ।