प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा गृह मन्त्रालयले पेस गरेको समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव छलफल गरी पारित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँमा दुईवटा वाद रहेको बताएका छन्। आइतबार (आज) राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले डोल्पा विकास भइरहेको दाबी गरेका छन्। आइतबार (आज) संसद्मा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।