#kpoli
चिनियाँ विदेश मन्त्रालयले गरायो जानकारी, प्रधानमन्त्रीको भ्रमण चार दिनको हुने
राजनीति
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
चिनियाँ विदेश मन्त्रालयले गरायो जानकारी, प्रधानमन्त्रीको भ्रमण चार दिनको हुने
प्रधानमन्त्री ओली आउँदो डिसेम्बर २ अर्थात् मंसिर १७ गते ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जानेछन् ।
Whatsapp
प्रधानमन्त्री लुम्बिनीमा, बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने
अन्य
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री लुम्बिनीमा, बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न...
प्रधानमन्त्री ओलीले त्यहाँ बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् ।
Whatsapp
प्रधानमन्त्रीको ८७ सदस्यीय भ्रमण दलबारे माओवादी- राजसी तामझाम कमजोर नहोस् भन्ने मनसाय
राजनीति
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको ८७ सदस्यीय भ्रमण दलबारे माओवादी- राजसी तामझाम कमजोर नहोस् भन्ने...
प्रधानमन्त्री ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडालगायत विभिन्न मन्त्रालयका सचिव, सांसद र निजी क्षेत्रका अधिकारीहरू छन् ।
Whatsapp
प्रधानमन्त्रीको भ्रमण दलमा ९ जना सांसद
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको भ्रमण दलमा ९ जना सांसद
उनी ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जान लागेका हुन् । उनको भ्रमण दलमा ३२ सरकारी र ५५ निजी क्षेत्रका सदस्य समावेश छन् ।
Whatsapp
मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
Whatsapp
'कार्य सक्षमता नदेखाए मन्त्री बदल्छु'
राजनीति
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
'कार्य सक्षमता नदेखाए मन्त्री बदल्छु'
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्य सक्षमता देखाउन आग्रह गरेका छन् । कार्यसक्षमता नदेखाए बदल्ने चेतावनीसमेत प्रधानमन्त्री ओलीले दिएका छन् ।
Whatsapp
प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस, बीआरआईबारे गठबन्धनमा फरक धारणा नभएको जिकिर
राजनीति
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस, बीआरआईबारे गठबन्धनमा फरक धारणा नभएको जि...
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले बीआरआईबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएको छ ।
Whatsapp
फेरि बल्झियो ओली-बालेन 'वैमनस्यता'
राजनीति
Clock ०९ मंसिर २०८१ | ४ मिनेट पाठ
फेरि बल्झियो ओली-बालेन 'वैमनस्यता'
ओली-बालेनबीचको टकराव जिम्मेवार राजनीतिज्ञले गर्ने काम नभएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
Whatsapp
एमालेले पत्र नबुझेपछि महानगरले भन्यो- सूचना टाँसेर अगाडि बढ्छौँ
राजनीति
Clock ०९ मंसिर २०८१ | १ मिनेट पाठ
एमालेले पत्र नबुझेपछि महानगरले भन्यो- सूचना टाँसेर अगाडि बढ्छौँ
काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) ले जरिबानासँग सम्बन्धित पत्र नबुझेर फरक नपर्ने प्रतिक्रिया दिएको छ ।
Whatsapp
सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ:प्रधानमन्त्री ओली
राजनीति
Clock १७ कार्तिक २०८१ | २ मिनेट पाठ
सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ:प्रधानमन्त्री ओली
उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस