#kpoli
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले भने: राजीनामा दिनुस्
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले भने: राजीनामा दिनुस्
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन्।
Whatsapp
संघीय मामिलामन्त्री गुप्तामाथि  ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री
राजनीति
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
संघीय मामिलामन्त्री गुप्तामाथि ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री
घुस प्रकरणमा जोडिएका गुप्ताको अडियोबारे प्रधानमन्त्रीको सचिवालयले बुझेर विफ्रङ गरिसकेकाले उनलाई एक्सन लिने तयारी भएको स्रोतको दाबी छ ।
Whatsapp
प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
राजनीति
Clock २९ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन्।
Whatsapp
स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो: प्रधानमन्त्री
राजनीति
Clock २९ असार २०८२ | १ मिनेट पाठ
स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो: प्रधानमन्त्री
आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अरु कुरा  नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक न...
Whatsapp
‘कांग्रेस-एमाले सरकारको हिसाब- बेचन फच्चे, आलम फच्चे, ५२ जनाको नियुक्ति फच्चे’
राजनीति
Clock २४ असार २०८२ | १ मिनेट पाठ
‘कांग्रेस-एमाले सरकारको हिसाब- बेचन फच्चे, आलम फच्चे, ५२ जनाको नियुक्ति फच्चे’
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकार एक वर्ष पुग्ने क्रममा छ।
Whatsapp
प्रधानमन्त्रीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण
राजनीति
Clock १९ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण गरेका छन्।
Whatsapp
कांग्रेस-एमाले गठबन्धनको एक वर्ष: संविधान संशोधन सत्ताको 'सौदा' !
राजनीति
Clock १७ असार २०८२ | ६ मिनेट पाठ
कांग्रेस-एमाले गठबन्धनको एक वर्ष: संविधान संशोधन सत्ताको 'सौदा' !
संविधान संशोधनको मुद्दामा सरकार ‘निकम्मा’ देखिन्छ। संशोधनका लागि अहिलेसम्म कार्यदलसमेत बनेको छैन।
Whatsapp
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री: ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’
राजनीति
Clock १७ असार २०८२ | २ मिनेट पाठ
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री: ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखा...
मंगलबार संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचंसम्बधी उच्च...
Whatsapp
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घ महासचिव एन्टोनियोबीच भेट
राजनीति
Clock १६ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घ महासचिव एन्टोनियोबीच भेट
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
Whatsapp
ग्रेड नपाउने विद्यार्थीलाई प्रधानमन्त्री ढाडस: सफलताको अर्को दिन पनि आउनेछ
शिक्षा
Clock १३ असार २०८२ | १ मिनेट पाठ
ग्रेड नपाउने विद्यार्थीलाई प्रधानमन्त्री ढाडस: सफलताको अर्को दिन पनि आउनेछ
प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा ग्रेड नपाउने विद्यार्थीहरूलाई ढाडस दिएका छन्। ६१.८१ प्रतिशत ग्रेडेट विद्यार्थीलाई बधाई भन्दै प्रधानमन्त्री ओलीले उनीहरूलाई ढाडस दिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस