नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन्।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरीले गरिरहँदा सोही पार्टीका प्रदेश सभापति अमरसिँह पुन कहिल्यै खुशी देखिएनन्। पुनका त्यतिबेलाका अभिव्यक्तिमा सरकारप्रति असन्तुष्टि झल्क...
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकिएको छ । करीव ४ घण्टा लामो वार्ता सकिए लगतै ओली बालुवाटारबाट बाहिरिएका छन्।